समाचार
-
सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पीसीआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित स...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ जनाको मृत्यु भएको छ भने थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परीक्ष...
कैलालीको घोडाघोडी नगरपालिका–१ की राधाकुमारी साउदलाई महिला समूहको बैठकमा जानुपर्ने भएपछि चिन्ता थपिन्छ आजभोलि । राधा चारवटा लघुवित्त समूहमा आवद्ध हुनुहुन्छ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि कैलालीलगायत देश...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सम्बन्धी कारणले हिजो शुक्रवार साँझसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ। दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्...


