समाचार
-
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समाजका हरेक क्षेत्र प्रभावित छन् । यसले ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएका वृद्धाश्रममा पनि उत्तिकै प्रभाव पारेको छ ।महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको अवस्था...
काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले एउटा टोली तयार पा¥यो । सादा पोषाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट...
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र भइरहेका बेला साङ्केतिक रूपमा चार स्थानमा वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाअभियान आठ...



