समाचार
-
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा...
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ । यही वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमे...
कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यहरुमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो परिवारले नजिकको मेडिकल वा अस्पताल धाएनन् ।...
जिल्लाका दशवटै स्थानीयपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । कोरोनाको दोस्रो लहरको सङ्क्रमण पुनः फैलिन थालेपछि उच्च सतर्कता अपनाउँदै यहाँका चार नगरपालिका र छ गाउँपालिकाले करोना नियन्त्रणमा उच्च प्राथ...

