शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

एक सातामा झन्डै ३०० कोभिड सङ्क्रमित शवको पशुपतिमा अन्त्येष्टि



शनिबार २५ , बैशाख २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सम्बन्धी कारणले हिजो शुक्रवार साँझसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ। दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको छ। नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको बताइएको छ। एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।

Featured News

Advertisement