समाचार
-
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । सशस्त्र प्रहरीको नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालि...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित उनले गाडी फिर्ता नगरेको समाचार अनलाइनखबरमा आएकै दिन संसद सचिवालयमा गाडी फिर्ता पठाएका हुन् ।
काठमाडौँ — नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–१ र तनहुँ–२ मा नेपाली कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने भएको छ । बारा–२ को सन्दर्भमा निर्णय गर्न भने नेसपाले प्रदेश कमिटीलाई जिम्मा दिने भएको छ...
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना सं...


.jpg)