समाचार
-
हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् । पूर्वपश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा न...
प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयएको छ । अन्तर्राष्ट्रिय श्रम...
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्ण...
१८ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपा...

