समाचार
-
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२ को पिसिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर...
असार १ गतेको गएको बाढीपहिराका कारण मनाङले भौतिक संरचनामा ठूलो क्षति बेहोरेको छ । वर्षासँगै मस्र्याङ्दी नदी र अन्य खोलामा आएको बाढीले मनाङको प्रवेशद्वारस्थित तालगाउँ डुबानमा प¥यो । सदरमुकाम चामे, नासों र नार्पाभूमि गाउँपालिकाका मानव बस्ती बाढी...
हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मो...
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीकाे कार्यकक्षमा तालाबन्दी गरिएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेकाे हाे ।...



