समाचार
-
विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद र...
काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ८, खिन्चोक बेंसीको टहरामा बस्दै आउनुभएका ९१ वर्षीया हाँगी कामीको जलेर मृत्यु भएको छ । सोमबार राती सुतिरहेको समयमा टहरामा आगलागी भएपछि उनको टहरासंगै जलेरै मृत्यु भएको स्थानीयले बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी प...



