समाचार
-
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १०...
३० जनाको शव निकालियो, विमानमा सवार थिए चालक दल, १० विदेशीसहित ७२ जना यात्रु Tamorkhabar
काठमाडौं। पोखरास्थित सेती नदीको खोचमा आज भएको यती एयरलाइन्सको ‘एटीआर ७२’ विमान दुर्घटामा मृत्यु भएकामध्ये ३० जनाको शव भेटिएको छ। कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले ३० जनाको शव दुर्घटनास्थलबाट झिकिएको बताएका हुन्। व...



