समाचार
-
वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको ह त्या भएको छ। नेपालीले युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृ त्यु भएको होतामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए। मदिरा पि...
इलामः बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ता...
धरानः धरान उपमहानगरको कार्यपालिका बेठक आइतबार सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ । वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको बहिष्कारका कारण अघिल्लो बैठक स्थगीत भएपछि आइतबार २ बजेका लागि बोलाइएको बैठक सौहाद्र बनेको छ...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। प्रमुख शाहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले...



