समाचार
-
सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपाल...
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–३ भूसिमहुलियामा आज भएको आगलागीमा तीन जनाको घर जलेर नष्ट भएको छ । स्थानीय विन्दुलाल साह, जिलेविया पाल र रामपृत पालको तीन घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीले दुई बाख्राको पाठो जलेर मर्न...
धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । धरान-८ को पायनियर स्कुल नजिकै बस्ने ३७ वर्षीय तिलबहादुर माझीले आफ्नै श्रीमती ३१ वर्षीय सम्झना भन्ने कमला माझीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी का...
मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् । बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प...


