समाचार
-
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आज साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई...
४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको...
इटहरीको मुख्य चौक नजिकै बस दुर्घटना भएको छ । ना ५ ख ११११ नम्बरको बस र मोटरसाइकल ठोक्किदाँ एकको अवस्था गम्भीर भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २८ वर्षीय एक युवक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि...
काठमाडौं । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले डान्सबार र दोहोरी साँझ पूर्ण रुपमा बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ । सिंहदरबारमा बसेको बैठकले दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछ...


