समाचार
-
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को कूल बजेटको हालसम्म ३२ प्रतिशतमात्र रकम खर्च गरेको पाइएको छ । प्रदेश सरकारले चालू आवका लागि रु ३३ अर्ब ८७ करोड २१ लाख ४३ हजार बजेटमध्ये हालसम्म ३२ प्रतिशत मात्र रकम खर्च गरेको पाइएको हो । सो बज...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलले वैशाख २५ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको जानकारी गराएको हो। बैठक संघीय संसद् भनव नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्नेछ।...
जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयत...
ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना६त...


