समाचार
-
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले रु १५ लाखसहित १० शय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाउनुभएको छ । आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम पठाइएको हो । कोभिड–१९ नियन्त्रण लागि तत्कालका लागि प्रदेश नं...
गुल्मीमा चट्याङ्ग लागेर एकको मृत्यु भएको छ, भने अन्य ८ जना घाइते भएका छन् । शुक्रबार विहान ५ बजेतिर चट्याङ्ग लागेर घाइते भएकी मुसिकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो ।...
चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बाल...
कोरोना सङ्क्रणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उहाँ रेडियो नेप...


