समाचार
-
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । यसैगरी क...
दाङका कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-४ दाङका ३३ वर्षका पत्रकार लक्ष्मण बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार बिहान १२.४७ बजे मृत्यु भएको हो । मेडिकल कले...
टीकापुर, ३ जेठ : कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो । गत बुधबार टीकापुर–१ की...
कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय ः अनलाइन इजलास’...



