समाचार
-
गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...
हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिका...
वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन यहाँका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सात...
वनमाथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरमा सात लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायतका क्षेत्रमा वृक्षरोपण गरिएका छन् । वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले दुई लाख ४० हजार, ब...



