समाचार
-
नेपाल सरकार र अष्ट्रेलिया सरकारले सन् २०१४ देखि सहकार्यमार्फत तयार पारेको कमला नदी बेसिन क्षेत्रको जलस्रोत व्यवस्थापन तथा उपभोगसम्बन्धी रणनीतिपत्र आज सार्वजनिक गरिएको छ । ‘कमला नदीको स्टेट अफ दि बेसिन प्रतिवेदन तथा जलस्रोत विकास रणनीति&rsquo...
टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएपछि ५ घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । ना ७ ख ८२९३ नम्बरको टिप्परको ठक्करबाट लालबन्दी नगरपालिका–२ नवलपुर निवासी ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएपछि आज शुक्रबार दि...
गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर, वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेह...
मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ । नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिक...



