समाचार
-
नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत...
तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा रु ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले रु ३४ करोड ४९ लाख एक हजार...
कूल ६०० उद्योगी तथा व्यवसायीले आज कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा उद्योगी व्यवसायीका लागि कोभिड विरूद्धको खोप लगाइएको हो । महासङ्घले निजी क्षेत्रलाई पहिलो प्र...
सुर्नया नदीमा बगेर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्था...



.jpg)