समाचार
-
नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित...
इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज...
खलङ्गा, २२ भदौ कालीमार्सी धान र चामलको माग बढ्दै गएपछि जुम्लाका किसानले यसको खेतीतर्फ आकर्षित भएका छन् । व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्दा यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् । जुम्लाका आठवटै स्थानीय तहमा क...
कमेडी च्याम्पियन–२ को उत्कृष्ट ९फाइनलिष्ट०मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रु...



