समाचार
-
दमकमा कृषकले सहजरुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र बिक्री गर्न पाउने अनुमति दिएपछि यहाँका कृषकले सहजै मल पाउनबाट वञ्चित भएका हुन् । स्थानीय सरकारले कृषि मल बिक्रीमा दमकका आधा दर्जन सहकारी सं...
सरकारले आगामी वर्ष २०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभार...
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानसम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका सात लघु तथा साना जलविद्युत् आयोजनालाई मिनी...



