समाचार
-
गण्डकी प्रदेशअन्तर्गत आज तनहुँ र नवलपरासी(पूर्व) जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई घाइते भएका छन् । तनहुँको ब्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित पृथ्वीराजमार्गमा दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०१९...
डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अमरगढी नगरपालिका–७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट...
पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका...
राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी...


