समाचार
-
रामपुर (पाल्पा), २३ साउन : स्वास्थ्य क्षेत्रमा पूर्वाधार थपिइरहेको रामपुरमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खुल्ने भएको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै स्वास्थ्य सेवालाई मध्यनजर गर्दै ठूला लगानीमा पूर्वाधार निर्...
बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ । असार १ गतेको बाढीपहिराले क्षति पु¥याएको मनाङको भौतिक...
गुह्येश्वरीमाथिको वाग्म गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरि...
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत रु एक करोड ५१ ला...


