समाचार
-
ब्राउन सुगरसहित पक्राउ परेका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज सार्वजनिक गरेको छ । इनरुवा–४ स्थित बसपार्कबाट सोमबार राति लागूऔषध ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कङ्कालिन...
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले टेलिफोन टावरका निर्माणका लागि रु ५५ लाख विनियोजन गरेको छ । भोटखोलाले टेलिफोन टावरसम्म विद्युत् विस्तार गर्ने रु ५५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटे जानकारी दिनुभयो । वि...
जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ । सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम...
‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले...



