समाचार
-
प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४ बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गर्नुभएको छ । उहाँले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्त...
पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो । अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँले आज अर्जुनधारा नगरपालिक...
काठमाडौँ, ६ भदौ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीम...
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसक्नुभ...



