समाचार
-
जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन...
चितवन, ४ असोज मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर,...
हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आउनुभयो । उहाँको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उहाँ हिँड्डुल गर्नसक्ने हुनुभएको छ । बुटवलबाट ७२ वर्षीया रामकुमारी...
काभ्रेका चार स्थानीय तह कोरोनामुक्त यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नग...



