उपत्यकामा मात्रै थपिए ४,१९८ जना कोरोना संक्रमित
आईतवार
२६ ,
बैशाख
२०७८
Tamor Khabar
477
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जानमा कोझरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् ।







