बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

अहिलेसम्मकै धेरै ९१९६ जनामा संक्रमण पुष्टि : ५० जनाको मृत्यु



शुक्रबार २४ , बैशाख २०७८

पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। 

२९ सय ५ जनाले जिते कोरोना

Featured News

Advertisement