बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा



बुधबार २२ , बैशाख २०७८

२२ वैशाख, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् ।

उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

Featured News

Advertisement