झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना
शनिबार
१८ ,
बैशाख
२०७८
Tamor Khabar
427
१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।
खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।
via : onlinekhabar








