शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

वीरगञ्जमा १० रुपैयाँ दिएर ७ वर्षीया वालिका बलात्कार गर्ने युवक पक्राउ



बुधबार ८ , बैशाख २०७८

 ७ वर्षीय वालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्जमा एक युवक पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार सोमबार घरमा कोही नभएको अवस्थामा आएर अफ्नै घरमा लगेर ती वालिकालाई युवकले बलात्कार गरेका थिए ।

पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् । उनले वालिकालाई १० रुपैयाँ दिएर फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको भन्दै अविभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकका सम्बन्धमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Featured News

Advertisement