मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

देशभर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, 1,667 जनामा काेराेना पुष्टि



मंगलवार ७ , बैशाख २०७८

देशभर पछिल्लो २४ घण्टामा थप 1,667 जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय 8,055 जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या 287,567 पुगेको छ । त्यस्तै पछिल्लो समय थप 251 जना निको भएका छन्  भने 11 जनाकाे मृत्यु भएकाे छ ।

Featured News

Advertisement