शनिबार १२, बैशाख २०८३ Sat,25 Apr 2026

सर्वाधिकार सुरक्षित

टि–२०  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्ससंग नेपाल ३ विकेटले पराजित



मंगलवार ७ , बैशाख २०७८

६ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ । दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

नेपालले पनि अहिलेसम्म २ खेल जितेर ४ अंक जोडेको छ । तर रन रेटको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

Featured News

Advertisement