शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

इटहरीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, अवस्था तनावग्रस्त



आईतवार २९ , चैत्र २०७७

आइतबार दिउँसो इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिप्परको ठक्करबाट गुरुङको मृत्यु भएको हो । अहिले घटनास्थ तनावग्रस्त बनेको छ । स्थानिय सडकमा उत्रिएका छन् । उनीहरुले इटहरी धरान सडक खण्ड अवरुद्ध गरेको छन् । घटनाको बिषयमा थप जानकारी आउन बाँकि रहेको छ ।

Featured News

Advertisement