सो कार्यक्रममा प्र.ना.म.नि. डा. रामकृष्ण राजभण्डारीज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल प्रहरी अस्पतालको वार्षिक प्रतिवेदन प्रशासकिय अधृकित प्र.ना.उ. प्रेम सागर के.सी. पेश गर्नु भएको थियो । सो अवसरमा प्रकाशित हुने आस्पतालको वार्षिक स्मारीका "अस्पताल दर्पण २०७७" लोकार्पण संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट भएको थियो ।सो अवसरमा अस्पतालले online सेवाको लागि Patient Portal को समद्‌घाटन, प्रहरी कल्याण कोषले प्रदान गरेको थैली संगठन प्रमुख प्रहरी महानिरीक्षक ज्यूबाट अस्पताल प्रमुख मेडिकल डाइरेक्टरलाई हस्तान्तरण, नेपाल प्रहरी श्रीमती संघबाट अस्पताललाई न्यानो कम्बल हस्तान्तरण र बिरामीहरुलाई फलफुल वितरण हुनाका साथै प्रमुख अतिथिज्यूबाट निर्देशन सम्बोधन र कार्यक्रमको अन्तमा मेडिकल डाइरेक्टरज्यूबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

"/>
शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव



बिहीबार २६ , चैत्र २०७७

नेपाल प्रहरी अस्पताले ३७औं वार्षिकोत्सव मिति २०७७ चैत २६ गते श्रीमान् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

May be an image of 1 person सो कार्यक्रममा प्र.ना.म.नि. डा. रामकृष्ण राजभण्डारीज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल प्रहरी अस्पतालको वार्षिक प्रतिवेदन प्रशासकिय अधृकित प्र.ना.उ. प्रेम सागर के.सी. पेश गर्नु भएको थियो । सो अवसरमा प्रकाशित हुने आस्पतालको वार्षिक स्मारीका "अस्पताल दर्पण २०७७" लोकार्पण संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट भएको थियो ।सो अवसरमा अस्पतालले online सेवाको लागि Patient Portal को समद्‌घाटन, प्रहरी कल्याण कोषले प्रदान गरेको थैली संगठन प्रमुख प्रहरी महानिरीक्षक ज्यूबाट अस्पताल प्रमुख मेडिकल डाइरेक्टरलाई हस्तान्तरण, नेपाल प्रहरी श्रीमती संघबाट अस्पताललाई न्यानो कम्बल हस्तान्तरण र बिरामीहरुलाई फलफुल वितरण हुनाका साथै प्रमुख अतिथिज्यूबाट निर्देशन सम्बोधन र कार्यक्रमको अन्तमा मेडिकल डाइरेक्टरज्यूबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Featured News

Advertisement