शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

भूटानमा ५.१ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भू-भागमा पनि धक्का



सोमबार २३ , चैत्र २०७७

काठमाडौं । नेपालको पूर्वी भू-भागमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार साँझ ९ बजेर ४ मिनेट जाँदा भूटान केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का प्रदेश १ का धेरैजसो जिल्लाहरुमा महसुस गगरिएको थियो ।

भूकम्पको धक्काका कारण इलाम, पाँचथर, तेह्रथुम, झापाका स्थानीय त्रसित भएका छन् । भूकम्पका कारण कुनै क्षति भने भएकाे छैन ।

Featured News

Advertisement