पूर्वी नेपालमा भुकम्पकाे धक्का महसुस
सोमबार
२३ ,
चैत्र
२०७७
Tamor Khabar
352
इटहरी / पूर्वी नेपालमा भुकम्पकाे धक्का महसुस भएको छ । सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा साेमबार बेलुका ९ बजेर ७ मिनेट जादा भुकम्पको धक्का महसुस गरिएकाे हो । भुकम्पकाे केन्द्र तथा थप बिवरण प्रप्त हुन बाँकी रहेकाे छ ।
via:Purbeli News







