शनिबार १९, बैशाख २०८३ Sat,02 May 2026

सर्वाधिकार सुरक्षित

बाग्लुङ्ग घटना: मृतक २ जनाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ ल्याईयो



सोमबार १६ , चैत्र २०७७

बाग्लुङ्ग: आईतबार बाग्लुङमा भएको झडपमा परी मृत्यु भएका २ जनाको शव पोष्टमार्टमका लागि बुर्तिबाङ ल्याईएको छ।

बागलुङको बडिगाड गाउँपालिका -१० दर्लिङ बल्देधुरीमा भएको घ’ट’नाका विषयमा अ’नु’स’न्धान गर्न बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरको टोली आईतबार नै घ”ट’नास्थ’लमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीका अनुसार दुई समुहबीच भएको झ’डपमा परी मृ’त्यु भएका निसीखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको श’व पो’ष्टमा’र्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको छ।

मृ’तक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् । घ’टना भएलगत्तै एसपीको कमाण्डमा ११ जनाको टोली घ’ट’नास्थलमा अ’नु’स’न्धान गरिरहेको छ । बे’पत्ता भनिएका अन्यको खो’जि कार्यसगैं गाउँमा सो’धपु’छ गर्ने काम अहिले चलिरहेको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार दिउँसो र”क्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठे’केदारका र स्थानीय युवालाई कु”ट”पि”ट गरेपछि वि’वा’द भएको थियो । १३ जना स’म्पर्क’विहीन भएको अझै ‘पुष्टि नभएको हवारीको भनाई छ।

Via:badigadmedia

Featured News

Advertisement