मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

नवराज विक हत्या प्रकरणमा २३ जनालाई नवराज विकसहित ६ जनाको हत्ती घटनाका २३ जनालाई जन्मकैद



मंगलवार १९ , मंसिर २०८०

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

रुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका २३ जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ।जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनामा मुछिएका नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको छ। 

Featured News

Advertisement