बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

हिलिहाङ ७ मा आगलागी, दुई बालककाे जलेर मृत्यु



शुक्रबार १२ , फाल्गुन २०७९

हिलिहाङ–७ मा आगलागी हुँदा दुई बालककाे जलेर मृत्यु भएको छ ।

स्थानीय प्रेम पन्थाकको घरमा आगलागी हुँदा ४ र ५ बर्षका बालकको मृत्यु भएको स्थानीय भीम खतिवडाले जानकारी दिएका  छन् । घरमा खरकाे छाना भएकाले अागाे  छिटाे फैलिएकाे बताइएकाे छ । घटनाकाे थप  विवरणा अाउन बाँकी छ । Phidim  today 

 

Featured News

Advertisement