बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

गोठाटारमा ३ राउन्ड गोली चल्यो, एक जना गम्भीर घाइते



सोमबार ३ , आश्विन २०७९

गोठाटारमा ३ राउन्ड गोली चल्यो, एक जना गम्भीर घाइतेकाठमाडाैंको गोठाटारमा सोमबार गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उनको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।गोली चलाउने र घाइतेको पहिचान भइसकेको छैन । घटनाकाे विस्तृत विवरण आइसकेकाे छैन ।

Featured News

Advertisement