कांग्रेसले समानुपातिक उम्मेदवार टुंगो लगाउन सकेन
आईतवार
२ ,
आश्विन
२०७९
Tamor Khabar
382
समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिन बसेको कांग्रेस संसदीय समितिको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नाममा सहमति जुटाउन नसकेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकले सिलिङको काम गरिरहेको छ । भोलि बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउने उनले जानकारी दिए
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकले सिलिङको काम गरिरहेको छ । भोलि बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाउने उनले जानकारी दिए ।
प्रवक्ता महतका अनुसार अन्तिम सूचीलाई भोलि नै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाइने छ ।








