मदिरा र मासु खाएर पैसा नतिर्ने खम्बामा बाँधिए
मंगलवार
२८ ,
भाद्र
२०७९
Tamor Khabar
351
सुनसरी / सुनसरीको इटहरीस्थित चौकदेखि आइतबारे जाने बाटोमा पर्ने न्यौपाने खाजा घरमा मदिरा र मासु खाएर पैसा माग्दा विभिन्न पार्टीको नाम लिएर पैसा नतिरेपछि उनलाई खाँबोमा बाँधेर राखिएको छ ।
पैसा न तिर्ने उल्टै खाजा घरको मालिकलाई धम्की र गाली दिन थालेपछि , नियन्त्रण मा लिएर खम्बा मा बाँधेर राखिएको र उनको परिचय नखुलेको जनाईएको छ ।








