बिराटनगर लाइन साथी पेट्रोलपम्प नजिकै सडकमा दुर्घटना
शुक्रबार
३ ,
भाद्र
२०७९
Tamor Khabar
373
आज साँझपख इटहरी बिराटनगर लाइन साथी पेट्रोलपम्प नजिकै छ लेन सडकमा दुर्घटना । माछा बोकेको सफारिलाइ मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा पुरै क्षति, सफारी चालक सामान्य घाइते ।