बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

कतारमा मिक्लाजुङ ८ फुर्मान तामाङ को असमाहिक निधन



सोमबार १६ , श्रावण २०७९

हार्दिक श्रद्धाञ्जली 

पाँचथर जिल्ला मिक्लाजुङ गा पा वडा न: ८ साबिक दुर्दिम्बा-४ निवासी  फुर्मान लामा तामाङ को कतर मा असमाहिक निधन  भएको छ मृतक लामा कतरको क्यारिफोर सुपर मार्केटमा बिगत ७/८वर्ष  देखिसेल्समेन  को काम गर्दै  आएको थिय ो मृतक लामा छुट्टिम आएर कतर गएको एकमहिना मात्र भएको थियो हिजो साथिको जन्माउत्सब मनएर राति सुतेपछि सुतेको ठाँउमा निधन भएको  उनको साथी   बिनोद तामाङले  बताए मृतक लामा को २  मृत्युकको  सहब नेपाल मा कहिले कसरी पठउने भन्ने कुरा  कम्पनिबसँग कुरा भइरहेको जनकारि गराए

Featured News

Advertisement