बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

मोरङको बुढिगंगामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु



शुक्रबार ६ , श्रावण २०७९

इटहरी / मोरङको बुढिगंगा टंकीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गईरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ केराबारीका दुईजनाको मृत्यु भएको हो ।को ३० प ९१०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एसआर ३८ एक्स २९१० नम्बरको सवारीले ठक्कर दिइएको हाे । मृत्यु हुनेमा केराबारी–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राई रहेका छन् ।

Featured News

Advertisement