संखुवासभाको चैनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
शनिबार
२५ ,
असार
२०७९
Tamor Khabar
304
संखुवासभा/ संखुवासभाको चैनपुर नगरपालिकामा विधुत मर्मत गर्ने क्रममा दाङ घर भएका २८ बर्षिय दिपक नयौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । न्यौपाने बरुण हाईड्रोपावरका कर्मचारी समेत हुन् ।
चैनपुर नगरपालिकाको कार्यालय नजिकै बिधुतको पोल चडेर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा न्यौपानेको मृत्यु भएको हो। नय अभियन बाट साभार








