लेटाङमा सर्पले डसेर बालिकाको मृत्यु
शनिबार
२५ ,
असार
२०७९
Tamor Khabar
313
लेटाङ । लेटाङ ६ बुद्द चौककि ९ बर्षिय बालिका आयुसा नेपालीको सर्पले डसेर मृत्युु भएको छ । आज बिहान घरमै खेलिरहेको अवस्थामा सर्पले डसेर बालिकाको निधन भएको हो । बालिकाको लेटाङ सर्पदंश उपचार केन्द्रमा उपचार संभव नभएपछी थप उपचारका लागि बिराटनगर लैजादै गर्दा बाटैमा मृत्युु भएको हो । बालिका कक्षा ४ मा शिक्षा बिकास माविमा अध्ययनरत थिईन ।








