बुधबार ९, बैशाख २०८३ Wed,22 Apr 2026

सर्वाधिकार सुरक्षित

रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो



मंगलवार २१ , असार २०७९

काठमाडौं, २१ असार । रामेछापको हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ । 

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा पर्ने लुभुघाट नजिकैको भिरबाट बस खस्दा चार महिला र पाँच जना पुरुष गरी नौ जनाको घटननास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । २४ जना घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । 

बसमा अन्दाजि ३० जना यात्री रहेको प्रहरीले बताएको छ । उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान  गरिएको छ ।  

Featured News

Advertisement