शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

सितापाइलामा पाँचौं तलाबाट खसेर एक पुरूषको मृत्यु



शनिबार २८ , जेष्ठ २०७९

काठमाडौंको सितापाइलामा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

Featured News

Advertisement