शुक्रबार ११, बैशाख २०८३ Fri,24 Apr 2026

सर्वाधिकार सुरक्षित

जनकपुर देखि भेैरहवा हिडेको बस नदिमा खस्त ९ जनको मृत्युु



आईतवार २२ , जेष्ठ २०७९

रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Featured News

Advertisement